स्वस्थानी
स्वस्थानी व्रतकथा : मातृशक्तिको महिमा र नेपालीपन बोकेको पर्व
२०७८ माघ ३ गते १२:३७
नेपाली समाजमा स्वस्थानी एउटा पारम्परिक पर्व हो । पर्व भनेको संसारमा गरिने विशेष कार्य हो । ‘व्रत’ भनेको अठोट र संकल्पसहित निष्ठापूर्वक गरिने कर्म हो । ‘कथा’ भनेको केही ऐतिहासिक विषय, पात्र र घटनालाई आधार बनाएर कल्पित वर्णन हो ।