स्वास्थ्यकर्मीमाथि आक्रमण
देउती अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण: रोहित गिरीविरुद्ध प्रहरीमा उजुरी
२०७८ साउन २ गते ८:२०
सुर्खेत । देउती अस्पताल वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मी टेकबहादुर रोकायमाथि आक्रमण भएको छ । बिहीबार राति ड्यूटी सकेर घर फर्कदैँ गर्दा उनीमाथि आक्रमण भएको हो । अस्पताललमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रामण भएपछि अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्रबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ का रोहित...