स्वास्थ्य राज्यमन्त्री सपथ – Nepal Press
स्वास्थ्य राज्यमन्त्री सपथ

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई देउवाले खुवाए सपथ

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।