स्वेताकुमारी हरिजन – Nepal Press
स्वेताकुमारी हरिजन

२१ वर्षीया स्वेता, जाे एमालेबाट वडा सदस्यमा भिड्दैछिन्

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका– ६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका...