हंसराज हुलास चन्द एण्ड कम्पनी – Nepal Press
हंसराज हुलास चन्द एण्ड कम्पनी

नयाँ वर्षमा बजाजको ‘बजाज पाँचको पन्च’

काठमाडौं । बजाज बाइकको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले जित्ने मौका २–३ चोटी हैन ५ चोटी नामक ग्राह योजना ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको हो । बजाजले ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिँदैछ ।...