हनुमन्ते करिडोर
नदी-किनारका बस्ती धमाधम हटाइँदै, बानेश्वरपछि हनुमन्तेमा डोजर
२०७७ चैत ४ गते ११:११
विकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानीयले गुनासो गरेका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भएकाले सरकारले क्षतिपुर्ति दिनुपर्ने उनीहरुको माग छ ।