हरिकृष्ण ब्यन्जनकार – Nepal Press
हरिकृष्ण ब्यन्जनकार

हरिकृष्णको हिसाब– अघिल्लोपटक मैले जित्दा पनि हराइयो, यसपटक ललितपुरबासीले न्याय गर्छन् (भिडिओ)

अघिल्लो चुनावमा ४०९ मतले म अगाडि भएको त मसँग प्रमाण छ । मैले अदालतमा पेश गरेको छु । न्यायधीशले हैन भन्न सक्नु भएको छैन । तर, अदालतले त्यो बेलामा मतगणना हुँदा चुप लागेर बसेको र हारेपछि मात्रै अदालतमा आएको भन्ने तर्क राखेर त्यो रिट खारेज गरिदियो ।