हरिशंकर मिश्र – Nepal Press
हरिशंकर मिश्र

नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न जनकपुरधाममा नेता-कार्यकर्ताको प्रतिस्पर्धा

जनकपुरधाम । नवनियुक्त प्रदेश-२ का प्रमुख हरिशंकर मिश्र काठमाडौंबाट जनकपुरधाम आएपछि विमानस्थलमा भव्य स्वागत गरिएको छ । मिश्रलाई स्वागत गर्न ठूलो संख्यामा नेपाली काँग्रेसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । माला लगाउन नेता कार्यकर्ताहरूबीच प्रतिस्पर्था नै चल्यो । भीडबाट प्रदेश प्रमुख मिश्रलाई निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सोमबार...