हवाई इन्धन – Nepal Press
हवाई इन्धन

हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो, अब स्वचालित प्रणालीमा जाने

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएको छ । आज बसेको निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ । नेपाल वायु सेवा निगमलगायत विमान कम्पनीहरूले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धनको मूल्य अत्यधिक महंगो भएकाले प्रतिस्पर्धी बन्न...