हाइटी – Nepal Press
हाइटी

हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट, नयाँ सरकार गठनको तयारी

पोर्ट औ प्रिन्स । हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन भएका छन् । लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो । राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि...