हायात प्लेस – Nepal Press
हायात प्लेस

५ सय करोडको लगानीमा खुल्यो ‘हायात प्लेस’

काठमाडौं । काठमाडौंमा ५ सय करोडको लगानीमा ‘हायात प्लेस’ होटल खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित ताचलमा गोल्यान समूहको लगानीमा हायात प्लेस सञ्चालनमा आएको हो । हायातको चेन अफ होटलको रुपमा हायात प्लेस खुलेको हो । होटलको भवन १४ तला अग्लो विल्डिङ रहेको छ । सो होटलमा तीन स्वीट्स रुम...