हिन्दु महासंघ – Nepal Press
हिन्दु महासंघ

धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै बाबुराम भट्टराईलाई कारबाही गर्न हिन्दु महासंघको माग

काठमाडौं । विश्व हिन्दु महासंघले हिन्दु धर्मको धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अपमानजनक अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री तथाजनता समाजवादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराईलाई कारबाही गर्न माग गरेको छ । हिन्दुधर्मावलम्बीको आस्था र विश्वासप्रति प्रहार गर्दै समाजिक संजाल ट्विटर मार्फत् आपत्तिजनक अभिव्यक्ति गरेको भन्दै डा. भट्टराई...