हिन्दूत्व कूटनीति – Nepal Press
हिन्दूत्व कूटनीति

देउवा दम्पतीको ‘हिन्दूत्व कूटनीति’, राखी बँधाइदेखि वनारस घुमाइसम्म

देउवा व्यक्तिगतरुपमै पनि हिन्दूत्वको अभ्यास गर्छन् । उनी साइत हेरेर कार्यक्रम गर्छन् । ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने बताएको कुरा सार्वजनिकरुपमै भन्छन् । सारमा प्रधानमन्त्री देउवाले जारी भारत भ्रमणका क्रममा पनि धर्म राजनीतिलाई निकै प्राथमिकता दिएका छन् ।