हिरासतमा थुनुवा – Nepal Press
हिरासतमा थुनुवा

हिरासतमा थुनुवाको मृत्यु, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तनाव

सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।