हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन – Nepal Press
हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन

हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्धारा प्रतिवेदन पेश

काठमाडमौं । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजकसमेत रहेका सहसचिव थानेश्वर गौतमले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खाणलाई प्रतिवेदन बुझाएका हुन् । गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेल,...