हुप्सेकोट – Nepal Press
हुप्सेकोट

नवलुरको हुप्सेकोटमा ५२ करोडको बजेट, कुन विषयमा कति ?

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९का लागि ५२ करोडको बजेट सार्वजनिक गरेकझ छ । गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिलिटर ५ रुपैयाँ थप गरी भुक्तानी गरिनेछ । यसका लागि ३ लाख विनियोजन गरिएको छ भने कृषकलाई...