हेटौंडा उपमहानगरपालिका – Nepal Press
हेटौंडा उपमहानगरपालिका

प्रमुख पद गुमाएको हेटौंडामा एमालेको स्पष्ट बहुमत, माओवादी एक वडाध्यक्षमा सीमित

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयर तथा उपमेयर गुमाए पनि नौ वडाध्यक्षसहित ५१ जनप्रतिनिधि जितेर एमाले बहुमतमा पुगेको छ । नगरसभाको ९७ जना सदस्यमध्ये एमालेको ५१ जना जनप्रतिनिधिको जित पछि हेटौंडामा वैशाख १५ गते हुने कार्यपालिकाको निर्वाचनमा एमालेको जित हुने निश्चितप्रायः छ । हेटौंडाको कार्यपालिकामा २९ जना जनप्रतिनिधि छन् ।...