हेटौंडा सिमेन्ट – Nepal Press
हेटौंडा सिमेन्ट

हेटौँडा सिमेन्ट २ वर्षदेखि घाटामा, महामारी मुख्य कारण

काठमाडौं । वागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले कोरोना महामारीका कारण नोक्सानो व्यहोर्नुपरेको बताएको छ । गत आव २०७६/७७ मा करिब २५ करोड बराबरको आर्थिक घाटा भएको थियो । यस आवमा पनि २५ करोड बराबरको नोक्सानी हुने अनुमान गरिएको उद्योगले जनाएको छ । कोरोनाको...