हेमन्त र धर्मेन्द्र – Nepal Press
हेमन्त र धर्मेन्द्र

विप्लव र प्रकाण्डले देउवा भेटेको भोलिपल्ट हेमन्त र धर्मेन्द्रले भेटे प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता प्रकाडले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट अर्थात् आज सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । निर्वाचनको पक्षमा रहेका शीर्ष नेताद्वयले प्रधानमन्त्री देउवा भेटेपछि सचिवालय सदस्य ओली र बास्तोलाले प्रचण्डसँग भेटेका हुन् ।...