हेलिकोप्टरबाट उद्दार
कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टरको उद्धार उडान
२०७८ वैशाख ३१ गते १२:२६
चितवन । निषेधाज्ञा लागू भएपछि कोभिड-१९ का बिरामीको हेलिकोप्टरमार्फत ११ उद्धार उडान भएकाे छ । वैशाख २४ गतेदेखि हालसम्म ११ वटा देशका विभिन्न स्थानबाट गम्भिर विरामीहरुको उद्धार उडान भएकाे हो । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ...