होमस्टे
नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार
२०७७ फागुन ६ गते १८:२५
संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी) को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मनित भएको हो ।...