होम कमिङ – Nepal Press
होम कमिङ

जब बीसौं वर्षपछि श्रीमान् फिर्दा श्रीमतीले स्मृति गुमाइसक्छिन्

नेपालको दशवर्षे सशस्त्र युद्धकमा कति प्रेम, सम्बन्धहरु फुले, फक्रिए अथवा निमोठिए, त्यसको हिसाबकिताब छैन । भौतिक क्षतिको क्षतिपूर्तिका लागि अझैं पीडितहरु लडिरहेका छन्, मानसिक क्षतिको कुरा त परको रह्यो । तर, यिमोउको ‘कमिङ होम’ हेर्दै गर्दा दिमागमा भने सशस्त्र युद्धमा बेपत्ता पारिएका हजारौं मानिसहरु र उनीहरुलाई पर्खिरहेका आफन्तहरुको सम्झना...