होली पर्व
वसन्तपुरमा चीर ठड्याइयो, होलीलाई निम्तो (तस्बिर/भिडिओ)
२०७८ फागुन २६ गते ८:३६
वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।