ह्वाइट हाउस
अमेरिका अपडेट : धमाधम राजीनामा दिँदै ह्वाइट हाउसका पदाधिकारी
२०७७ पुष २३ गते ९:४४
अमेरिकी संसदमा भएको हिंसात्मक घटना लगत्तै अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् ।