१०० दिन पुरा
महिला आयोगले पदाधिकारी पाएको १०० दिन पूरा, कति काम पुरा कति अधुरा (सूचीसहित)
२०७८ वैशाख ३१ गते २१:००
१०० दिनमा नीतिगत सुधारदेखि स्थलगत अनुगमन, छलफल तथा अन्तरक्रिया बढी गरेको पाइएको छ । तर खासै प्रभावकारी र उपलब्धिमुलक काम गरेको भने देखिएन् ।