१० बुँदे कार्यान्वयन
एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने
२०७८ असोज १२ गते १३:११
एमाले स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।