१० बुँदे कार्यान्वयन कार्यदल – Nepal Press
१० बुँदे कार्यान्वयन कार्यदल

सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

१० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै हिजो बसेको स्थायी कमिटी बैठकले संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ ।