१० भाइ
तितरबितर बन्दै ‘१० भाइ’, ओलीलाई रिझाएर आफूलाई सुरक्षित गर्ने रणनीति
२०७८ मंसिर ३ गते १२:५७
पार्टी फुटमा माधव नेपालको साथ छाडेर एमालेमै संघर्ष गर्ने भन्दै बसेका १० नेता एकढिक्का भएर जान्छन् होला भन्ने धेरैको आँकलन थियो । तर, यो समूह पछिल्लो समय तितरबितर भएको छ । आसन्न महाधिवेशनमा यी १० जनाको आकांक्षा, संभावना, रणनीतिबारे यहाँ चर्चा गरिएको छ ।