१२ किलो–टिमुरे–रतनकोट सडक खण्ड – Nepal Press
१२ किलो–टिमुरे–रतनकोट सडक खण्ड

१२ किलो टिमुरे सडकमा यात्रु बस सञ्चालन हुदाँ स्थानीय खुसी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको बजेटमा निर्माण भएको सिन्धुपाल्चोकको १२ किलो–टिमुरे–रतनकोट सडक खण्डमा दशै सुरु हुना साथ नियमित रुपमा यात्रुवहाक बस सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । तत्कालिन सडक डिभिजन कार्यालय दोलखा मार्फत सडक निर्माणको प्रक्रिया सुरु भए पनि मुलुक संघियतामा गइसके पछि भने उक्त सडक निर्माण सम्पन्न...