१४ सांसद प्रकरण
पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षको निवेदन
२०७८ चैत २० गते ११:३२
करिब सात महिनादेखि पटक–पटक सर्दै आएको एमालेबाट निस्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेस भएको छ ।