३ बुँदे सहमति – Nepal Press
३ बुँदे सहमति

सहमति कार्यान्वयन नगरेकोमा सरकारसँग विप्लव नेकपाको गुनासो

काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन...